निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
नारायण प्रकाश साउद
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 60
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कञ्चनपुर - क्षेत्र २

नारायण प्रकाश साउद

६० वर्षीय (एनपी) साउँद नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी २०७० मा सिँचाइ मन्त्री भएका थिए। संसदीय निर्वाचनमा भने जित हार बेहोर्दै आएका छन्। उनी २०५६ मा कञ्चनपुर- १ बाट विजयी भएका थिए। २०६४ मा कञ्चनपुर- २ मा पराजित भए। २०७० मा भने सोही क्षेत्रबाट विजयी भए। तर, २०७४ मा फेरि एमालेको उम्मेदवार नरबहादुर धामीसँग पराजित भएका थिए।