निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
नर बहादुर धामी
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 43
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कञ्चनपुर - क्षेत्र २

नर बहादुर धामी

४३ वर्षीय धामी नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०४८ मा विद्यार्थी राजनीतिबाट अघि बढेका उनी अनेरास्ववियुको केन्द्रीय सहअध्यक्ष समेत भएका थिए। उनले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार एनपी साउँदलाई पराजित गरेका थिए।