पार्टी: |
![]() स्वतन्त्र
|
---|---|
उमेर: | 31 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | डडेलधुरा - क्षेत्र १ |
३१ वर्षीय ढकाल पेशाले इन्जिनियर हुन्। गुल्मी घर भएका उनी २०७४ सालमा ‘साझा सवाल’ कार्यक्रममा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेको प्रश्नका कारण चर्चामा आएका थिए।