निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
कर्ण बहादुर मल्ल
पार्टी:
नेपाली कांग्रेस बीपी Logo
नेपाली कांग्रेस बीपी
उमेर: 48
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: डडेलधुरा - क्षेत्र १

कर्ण बहादुर मल्ल

४८ वर्षीय मल्ल नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति हुन्। लामो समय कांग्रेस सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका उनी कांग्रेस डड‍ेलधुराका सभापति पनि थिए। तर, पार्टी विरोधी गतिविधि गरेको आरोपमा उनलाई २०७९ वैशाखमा कांग्रेसले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो। २०७४ मा मल्ल डडेलधुरा १ (ख) बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका थिए। पार्टीले निष्कासन गरेसँगै उनले २०७९ असार २९ मा सांसद पद पनि गुमाएका थिए।