निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
दामोदर भण्डारी
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 48
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: बैतडी - क्षेत्र १

दामोदर भण्डारी

४८ वर्षीय भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन्। उनी २०४६ सालमा जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा आवद्ध भएका थिए। सुरुवातमा अनेरास्ववियुमा आबद्ध उनी एमालेको बैतडी सदस्य हुँदै सचिव (त्यतिबेलाको कमिटी प्रमुख) र अध्यक्ष समेत भएका थिए। उनी २०७३ मा अर्थराज्यमन्त्री बनेका थिए। भण्डारी २०६४ मा बैतडी- १ र २०७४ मा बैतडीबाट निर्वाचित भएका थिए।