निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
दिलेन्द्र प्रसाद बडू
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 68
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: दार्चुला - क्षेत्र १

दिलेन्द्र प्रसाद बडू

६८ वर्षीय बडु नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन्। उनी २०४८ मा आवास तथा भौतिक योजना सहायक मन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री (पछि शिक्षा तथा खेलकुद राज्यमन्त्री), २०६३ मा सूचना तथा सञ्चार र वन राज्यमन्त्री भएका थिए। अहिलेको मन्त्रिपरिषद्‌मा पनि उनी सुरुवातमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए। बडू २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित भएका थिए। २०७४ मा उनी समानुपातिक सांसद बनेका थिए। उनी २०५१, २०६४ र २०७० को निर्वाचनमा पराजित भएका थिए।