निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
डिल्ली राज पन्त
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 66
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कैलाली - क्षेत्र ५

डिल्ली राज पन्त

६६ वर्षीय डिल्लीराज पन्त नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट अगाडि बढेका नेता हुन्। २०३७ मा उनकै नेतृत्वमा नेविसंघ कैलालीको स्थापना भएको थियो। उनी २०७४ मा सुदूरपश्चिम प्रदेश सभामा कैलाली- ५ (ख) बाट निर्वाचित भएका थिए।