निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
कृष्ण कुमार चौधरी
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 44
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कैलाली - क्षेत्र ३

कृष्ण कुमार चौधरी

४४ वर्षीय चौधरी (कुन्दन) नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी भएका नेता हुन्। २०६४ को संविधान सभा निर्वाचनमा माओवादीको तर्फबाट कैलाली- ४ बाट निर्वाचित भएका थिए। २०७३ मा डा बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति गठन भएपछि उनी त्यतै लागेका थिए। र, २०७८ चैतसम्म बाबुराम समेत रहेको जसपामै थिए। सो पार्टीको सुदूरपश्चिम अध्यक्ष थिए। तर, २०७८ चैत २९ मा उनी माओवादी केन्द्र प्रवेश गरेका हुन्।