निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
रन्जिता श्रेष्ठ
पार्टी:
नागरिक उन्मुक्ति पार्टी Logo
नागरिक उन्मुक्ति पार्टी
उमेर: 39
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कैलाली - क्षेत्र १

रन्जिता श्रेष्ठ

३९ वर्षीय रन्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष हुन्। श्रेष्ठको अध्यक्षमा २०७८ मा सो पार्टी गठन भएको थियो। टीकापुर घटनामा दोषी ठहर भई कारगारमा रहेका रेशम चौधरीको पत्नी पनि हुन्।