निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
गौरी कुमारी ओली
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 49
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: डोटी - क्षेत्र १

गौरी कुमारी ओली

४९ वर्षीय ओली एमालेको पोलिटब्यूरो सदस्य तथा डोटीको ईन्चार्ज हुन्। उनी २०७० मा समानुपातिक सभासद् भएकी थिइन्।