निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
यज्ञ बहादुर बोगटी
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 46
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: अछाम - क्षेत्र २

यज्ञ बहादुर बोगटी

४६ वर्षीय बोगटी नेकपा एमालेको केन्द्रीय सदस्य हुन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेका उनी अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भएका थए। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा अछाम- २ बाटै निर्वाचित भएका थिए।