बाजुरा क्षेत्र १ का अन्य उम्मेदवारहरू
पार्टी: |
|
उमेर: |
48 |
लिङ्ग: |
पुरुष |
निर्वाचन: |
प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: |
बाजुरा -
क्षेत्र १
|
बद्री प्रसाद पाण्डे
४८ वर्षीय पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन्। उनी कांग्रेसको १४औं महाधिवेशनबाट सो पदमा निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिबाट अघि बढेका उनी नेविसंघको जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्ष तथा महामन्त्रीसम्म भएका थिए। पाण्डे २०७० को दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् बनेका थिए। त्यस्तै, २०७४ को राष्ट्रिय सभा निर्वाचनमा सुदुरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए।
बाजुरा क्षेत्र १ का अन्य उम्मेदवारहरू