बाजुरा क्षेत्र १ का अन्य उम्मेदवारहरू
पार्टी: |
|
उमेर: |
54 |
लिङ्ग: |
पुरुष |
निर्वाचन: |
प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: |
बाजुरा -
क्षेत्र १
|
कर्ण बहादुर थापा
५४ वर्षीय थापा नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्। साथै, एमालेको सदूरपश्चिम प्रदेशका सह-इन्चार्ज समेत हुन्। थापा सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारमा केही समय उद्योगमन्त्री पनि बनेका थिए। उनी २०६४ र २०७० मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा उम्मेदवार भएका थिए। तर, २०७० मा मात्रै विजयी भए। २०७४ मा सुदूरपश्चिम प्रदेश सभाका लागि समानुपातिक सूचीमा रहेका भए पनि उनी सांसद् भने बन्न पाएनन्।
बाजुरा क्षेत्र १ का अन्य उम्मेदवारहरू