निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
शक्ति बहादुर वस्नेत
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 53
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: जाजरकोट - क्षेत्र १

शक्ति बहादुर वस्नेत

५३ वर्षीय बस्नेत नेकपा माओवादीको उपमहासचिव हुन्। २०४१ मा विद्यार्थी क्षेत्रबाट राजनीतिक यात्रा सुरु गरेका उनले नेकपा मशाल, एकताकेन्द्र हुँदै माओवादीद्वारा सञ्चालित जनयुद्धमा पनि सहभागिता जनाएका थिए। बस्नेत २०७० र २०७४ मा जाजरकोट १ बाट प्रत्यक्ष निर्वाचित भइसकेका छन्। उनले २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री, २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।