४५ वर्षीय आचार्य नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा देशकै कान्छा जनप्रतिनिधि भएर चर्चा पाएका उनले त्यसपछि भने कुनै तहको जनप्रतिनिधि बन्ने अवसर पाएनन्। नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक युवा संघ (प्ररायुसंघ)को केन्द्रीय सदस्य पनि भएका थिए, उनी।