निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
छिरिङ डम्डुल लामा (भोटे)
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 55
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: हुम्ला - क्षेत्र १

छिरिङ डम्डुल लामा (भोटे)

५५ वर्षीय लामा कार्चेन नामले पनि परिचित छन्। उनी २०७८ माघमा कर्णाली प्रदेश सरकारमा माओवादीको तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए। गैरसांसद र विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै माओवादी केन्द्रको आलोचना भएको थियो। तैपनि उनले गैरसांसदको रुपमा ६ महिना मन्त्रीको पदमै बिताएका थिए।