निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
ज्ञान बहादुर शाही
पार्टी:
राष्ट्रिय प्रजातन्त्र पार्टी Logo
राष्ट्रिय प्रजातन्त्र पार्टी
उमेर: 30
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: जुम्ला - क्षेत्र १

ज्ञान बहादुर शाही

३० वर्षीय शाही राप्रपाको प्रवक्ता हुन्। भ्रष्टाचार विरुद्धको अभियानका कारण चर्चा पाएका शाही राप्रपा प्रवेश गर्दै संसदीय प्रतिस्पर्धामा होमिएका हुन्।