निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
गोमा गौतम (कुँवर)
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 39
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: जुम्ला - क्षेत्र १

गोमा गौतम (कुँवर)

३९ वर्षीय गौतम नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी भई त्यहीँबाट नेतृत्व विकास गरेकी नेता हुन्। उनी २०५६ देखि जनयुद्धमा सहभागी भएकी थिइन्। पार्टीभित्र विभिन्न जिम्मेवारी निभाउँदै गएकी उनी अखिल क्रान्तिकारी महिला संगठनको क्षेत्रीय संयोजक समेत बनेकी थिइन्। उनी २०७० मा समानुपातिक सभासद भई २०७४ मा कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री भएकी थिइन्।