निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
धन बहादुर बुढा
पार्टी:
नेकपा एकीकृत समाजवादी Logo
नेकपा एकीकृत समाजवादी
उमेर: 47
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: डोल्पा - क्षेत्र १

धन बहादुर बुढा

४७ वर्षीय बुढा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा डोल्पा इन्चार्ज हुन्। २०७० सालदेखि तत्कालीन एमालेको राजनीतिमा सलग्न उनी सोही वर्ष सम्पन्न संविधान सभाको निर्वाचनमा डोल्पाबाट निर्वाचित भएको थियो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनी डोल्पाबाटै निर्वाचित भएको थियो। २०७४ मा उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए। २०७८ मा भएको नेकपा एमालेको विभाजनपछि उनी एकीकृत समाजवादीमा आबद्ध भएका थिए।