निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
गणेश बहादुर शाही
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 49
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: डोल्पा - क्षेत्र १

गणेश बहादुर शाही

४९ वर्षीय शाही २०७४ मा डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेबाट निर्वाचित भएका थिए। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका उनी २०७९ भदौ १६ गते फेरि एमालेमै प्रवेश गरेका थिए।