निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
नवलपरासी (पश्चिम) क्षेत्र २ का अन्य उम्मेदवारहरू
देवेन्‍द्र राज क‌ण्डेल
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 65
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: नवलपरासी (पश्चिम) - क्षेत्र २

देवेन्‍द्र राज क‌ण्डेल

६५ वर्षीय कँडेल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। नेविसंघबाट राजनीतिक यात्रा थालनी गरेका उनी निरन्तर रुपमा कांग्रेसकै तर्फबाट राजनीति गरिरहेका छन्। कँडेल २०५५ र २०५८ मा गृह राज्यमन्त्री भएका थिए। उनी २०५६ मा कांग्रेस संसदीय दलको सचेतक पनि भएका थिए। कँडेलले २०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका हुन्। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी नवलपरासी पश्चिम- २ बाट निर्वाचित भएका थिए।
नवलपरासी (पश्चिम) क्षेत्र २ का अन्य उम्मेदवारहरू