निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
नवलपरासी (पश्चिम) क्षेत्र २ का अन्य उम्मेदवारहरू
दिपेन्द्र कुमार अधिकारी
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 60
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: नवलपरासी (पश्चिम) - क्षेत्र २

दिपेन्द्र कुमार अधिकारी

६० वर्षीया अधिकारी नेकपा एमालेको नवलपरासी पश्चिमका अध्यक्ष हुन्। उनी लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य समेत हुन्। २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा उनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ (१) बाट निर्वाचित भएका थिए।
नवलपरासी (पश्चिम) क्षेत्र २ का अन्य उम्मेदवारहरू