पार्टी: |
![]() नेपाली कांग्रेस
|
---|---|
उमेर: | 67 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | नवलपरासी (पश्चिम) - क्षेत्र १ |
६७ वर्षीय चौधरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य हुन्। यद्यपि, उनी व्यवसायिक परिवारका सदस्य हुन्। विभिन्न व्यवसायिक संस्थाको नेतृत्व समेत गरिसकेका उनी फोर्ब्सको अर्बपति सूचीमा समेत सामेल छन्।
२०६४ को पहिलो संविधान सभामा एमालेबाट समानुपातिक सभासद् हुनुअघि उनी राजनीतिक रुपमा परिचित थिएनन्। तर एमालेसँग उनको आबद्धता लामो समय रहेन। २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका थिए।