निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
ठाकुर सिंह थारु
पार्टी:
नागरिक उन्मुक्ति पार्टी Logo
नागरिक उन्मुक्ति पार्टी
उमेर: 48
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: बर्दिया - क्षेत्र १

ठाकुर सिंह थारु

४८ वर्षीय थारु पत्रकारिता पृष्ठभूमिबाट आएका हुन्। कान्तिपुर दैनिकका पूर्वपत्रकार तथा नेपाल पत्रकार महासंघ, बाँकेका पूर्वअध्यक्ष हुन्।