निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
महेश्‍वर जंग गहतराज (अथक)
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 51
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: बाँके - क्षेत्र १

महेश्‍वर जंग गहतराज (अथक)

५१ वर्षीय गहतराज नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। विद्यार्थी राजनीतिबाट अघि बढेका उनी २०५१ देखि नै माओवादी आन्दोलनसँग जोडिएका थिए। माओवादीद्वारा सञ्चालित जनयुद्धका क्रममा उनले विभिन्न क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका थिए। २०७० को संविधान सभा निर्वाचतनमा बाँके १ बाट पराजित भएका उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०७८ असोजमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।