पार्टी: |
![]() राष्ट्रिय जनमोर्चा
|
---|---|
उमेर: | 51 |
लिङ्ग: | महिला |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | प्यूठान - क्षेत्र १ |
५१ वर्षीया पौडेल राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष हुन्। उनी विद्यार्थी राजनीतिबाट अघि बढेकी नेता हुन्।
२०७० को संविधान सभा निर्वाचनमा उनी राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक सभासद बनेकी थिइन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने प्यूठानबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।