निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सूर्य बहादुर  थापा क्षेत्री
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 48
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: प्यूठान - क्षेत्र १

सूर्य बहादुर थापा क्षेत्री

४८ वर्षीय थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन्। उनले एमालेको प्युठान जिल्ला इन्चार्ज पनि हुन्। पत्रकारिता पृष्ठभूमिका थापा पार्टी निकट विभिन्न पत्रिकाका सम्पादक समेत बनेका थिए। उनी आफ्नो चोटिलो लेखन र अभिव्यक्तिका लागि परिचित छन्। थापा २०६७ मा प्रधानमन्त्री भएका झलनाथ खनालको प्रेस सल्लाहकार थिए। त्यस्तै, केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि उनले सोही जिम्मेवारी सम्हालेका थिए।