पार्टी: |
![]() नेकपा माओवादी केन्द्र
|
---|---|
उमेर: | 51 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | रोल्पा - क्षेत्र १ |
५१ वर्षीय पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्। २०४२ देखि राजनीतिमा आबद्ध उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धमा जनमुक्ति सेनाको डेपुटी कमान्डर समेत भएका थिए।
पुन २०६७ मा शान्ति तथा पुनर्निर्माणमन्त्री, २०६८ मा अर्थमन्त्री र २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भइसकेका छन्।
२०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा ललितपुर- १ बाट र २०७४ मा रोल्पा- १ बाट निर्वाचित भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा भने मोरङ-९ बाट पराजित भएका थिए।