निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
अकबाल अहमद शाह
पार्टी:
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल Logo
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
उमेर: 62
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कपिलवस्तु - क्षेत्र २

अकबाल अहमद शाह

६२ वर्षीय शाह लोसपाका केन्द्रीय कार्यकारी सदस्य हुन्। उनी २०६८ मा कृषि तथा सहकारी मन्त्री भएका थिए। २०५१ मा कपिलवस्तु- ३ मा एमालेबाट उम्मेदवार भएका उनी तेस्रो स्थानमा रहँदै पराजित भएका थिए। २०५६ मा २०५६ मा राप्रपाबाट सोही क्षेत्रमा उम्मेदवार बन्दा चौधौ हुन पुगेका थिए।