पार्टी: |
![]() नेपाली कांग्रेस
|
---|---|
उमेर: | 64 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | कपिलवस्तु - क्षेत्र २ |
६४ वर्षीय आचार्य नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका महामन्त्री हुन्। उनी २०७३ मा सिँचाइ राज्यमन्त्री भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी सूर्य चिह्नबाट उम्मेदवार भएका वृजेशकुमार गुप्तासँग पराजित भएका थिए।