निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
भरत कुमार शाह
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 68
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र ५

भरत कुमार शाह

६८ वर्षीय शाह निवर्तमान सांसद हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी रुपन्देही- ५ बाट निर्वाचित भएका थिए। र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति भएका थिए। नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५६ मा पहिलो पटक सांसद भएका थिए। त्यस्तै, संविधान सभा निर्वाचन २०७० र प्रतिनिधि सभा निर्वाचन २०७४ मा रुपन्देही- ५ बाट निर्वाचित भएका थिए। उनी २०५८ मा अर्थ राज्यमन्त्री भएका थिए।