निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
प्रमोदकुमार यादव
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 43
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र ४

प्रमोदकुमार यादव

४३ वर्षीय यादव निवर्तमान सांसद हुन्। २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनले रुपन्देही- ४ मा राजपा (हाल लोसपा) उम्मेदवार सर्वेन्द्रनाथ शुक्लालाई पराजित गरेका थिए।

उनी २०७४ मा कांग्रेस प्रवेश गरेका थिए। त्यसअघि उनी होटल व्यवसाय, घरजग्गा कारोबार तथा पेट्रोलियम पदार्थको कारोबारका क्षेत्रमा सक्रिय थिए।