निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
रुपन्देही क्षेत्र ३ का अन्य उम्मेदवारहरू
दीपक बोहरा
पार्टी:
राष्ट्रिय प्रजातन्त्र पार्टी Logo
राष्ट्रिय प्रजातन्त्र पार्टी
उमेर: 71
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र ३

दीपक बोहरा

७१ वर्षीय बोहरा राप्रपाका वरिष्ठ नेता हुन्। बोहरा २०३८ तथा २०४३ मै राष्ट्रिय पञ्चायतमा रुपन्देहीबाट निर्वाचित भएका थिए।

२०७० को संविधान सभा निर्वाचनमा रुपन्देही- २ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने रुपन्देही- ३ बाट पराजित भएका थिए।

बोहरा पञ्चायतकालदेखिका मन्त्री हुन्। उनी २०३८ सालमै पर्यटन सहायकमन्त्री बनेका थिए। बहुदल र गणतन्त्रपछि पनि उनले वन तथा वातावरण, श्रम तथा रोजगार, वाणिज्य, आपूर्ति, विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

रुपन्देही क्षेत्र ३ का अन्य उम्मेदवारहरू