निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
रुपन्देही क्षेत्र ३ का अन्य उम्मेदवारहरू
बालकृष्ण खाँण
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 62
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र ३

बालकृष्ण खाँण

६२ वर्षीय खाण नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। विद्यार्थी राजनीतिबाट अघि बढेका उनी नेविसंघ तथा नेपाल तरुण दलको अध्यक्ष समेत भएका थिए।

खाण वर्तमान गृहमन्त्री पनि हुन्। उनी २०६१ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री, २०६६ मा सिँचाइमन्त्री र २०७३ मा रक्षामन्त्री समेत भइसकेका छन्।

उनी चार पटक सांसद/सभासद् समेत भइसकेका छन्। २०४८ को प्रतिनिधि सभा निर्वाचनमा रुपपन्देही- ३ तथा २०६४ र २०७० को संविधान सभा निर्वाचनमा रुपन्देही- ३ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी समानुपातिक सांसद बनेका थिए।

रुपन्देही क्षेत्र ३ का अन्य उम्मेदवारहरू