निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
केशव बहादुर थापा मगर
पार्टी:
राष्ट्रिय जनमुक्ति पार्टी Logo
राष्ट्रिय जनमुक्ति पार्टी
उमेर: 52
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र २

केशव बहादुर थापा मगर

५२ वर्षीय थापामगर राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष हुन्। ४० को दशकमा तत्कालीन नेकपा मार्क्सवादी निकट प्रगतिशील विद्यार्थी युनियनमा आवद्ध भएर उनी राजनीतिमा जोडिएका थिए। मार्क्सवादी र मालेबीच एकता भएर एमाले बनेपछि उनी निष्क्रिय भएका थिए। पछि जनमुक्ति पार्टीमा आबद्ध भएका थिए। रुपन्देही- २ मा थापामगरलाई सत्ता गठबन्धनका दलहरुको पनि समर्थन छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उनलाई समर्थन गरेका हुन्।