पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 59 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | रुपन्देही - क्षेत्र १ |
५९ वर्षीय विश्वकर्मा नेकपा एमालेका सचिव हुन्। २०३७ सालमा तत्कालीन नेकपा मालेबाट आफ्नो राजनीतिक यात्राको थालनी गरेका उनी एमालेको विभिन्न कमिटीमा रहँदै २०७८ मा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी बन्न सफल भएका हुन्।
विश्वकर्मा २०६३ चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारमा कृषि तथा सहकारी मन्त्री भएका थिए।
विश्वकर्मा २०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद भएका थिए। त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही-१ बाट विजयी भएका थिए। छन्।