निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सोम प्रसाद पाण्डेय
पार्टी:
नेकपा एकीकृत समाजवादी Logo
नेकपा एकीकृत समाजवादी
उमेर: 67
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: पाल्पा - क्षेत्र २

सोम प्रसाद पाण्डेय

६७ वर्षीय पाण्डेय पटकपटक सांसद निर्वाचित भइसकेका छन्। उनी २०५१, २०५६, २०७० र २०७४ मा पाल्पा- २ बाट निर्वाचित भएका थिए। उनी २०७२ मा उद्योग मन्त्री समेत भइसकेका छन्।