निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
नारायण प्रसाद आचार्य
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 52
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: पाल्पा - क्षेत्र १

नारायण प्रसाद आचार्य

५२ वर्षीय आचार्य नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य हुन्। अनेरास्ववियुबाट २०३९ देखि राजनीतिक यात्रा सुरु गरेका उनी २०७४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा पाल्पा- १ (ख) निर्वाचित भएका थिए।