निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
चन्द्रकान्त भण्डारी
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 61
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: गुल्मी - क्षेत्र १

चन्द्रकान्त भण्डारी

६१ वर्षीय भण्डारी २०३३ देखि राजनीतिमा सक्रिय छन्। नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री समेत रहेका भण्डारी पार्टीभित्र विधि र पद्धतिको पक्षमा निरन्तर वकालत गर्ने नेतामा पर्छन्। पार्टी राजनीतिमै सक्रिय भण्डारी हालसम्म राजकीय पदमा पुगेका छैनन्।

भण्डरी २०६४ मा गुल्मी- २ बाट पराजित, २०७० मा गुल्मी- २ बाट विजयी र २०७४ मा गुल्मी- १ बाट पराजित भएका थिए।