निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
मन्जु शर्मा
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 48
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: बागलुङ - क्षेत्र २

मन्जु शर्मा

४८ वर्षीय मञ्जु शर्माको पृष्ठभूमि सरकारी जागिरसँग जोडिएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङको गलकोट नगरपालिकाको मेयर आकांक्षी उनले कांग्रेसबाट टिकट पाउने अपेक्षासहित जागिरबाट राजीनामा दिएकी थिइन्। टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन्। तर पराजित भइन्। त्यसपछि एमाले प्रवेश गरेकी उनले एमाले प्रवेश गरी उम्मेदवार बनेकी हुन्।