निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
चित्र बहादुर के.सी.
पार्टी:
राष्ट्रिय जनमोर्चा Logo
राष्ट्रिय जनमोर्चा
उमेर: 80
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: बागलुङ - क्षेत्र १

चित्र बहादुर के.सी.

८० वर्षीय चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुन्। नेपालको कम्युनिस्ट आन्दोलनमा दशकौंदेखि सक्रिय र परिचित उनी पटकपटक सांसद भइसकेका छन्। २०७२ मा गठित केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधान तथा गरिबी निवारण मन्त्री भएका थिए।