निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
सुर्य प्रसाद पाठक
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 46
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: बागलुङ - क्षेत्र १

सुर्य प्रसाद पाठक

४६ वर्षीय पाठक नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०४५ मा विद्यार्थी संगठबाट राजनीति सुरु गरेका उनी केही समय अध्ययनका लागि मुलुकबाहिर रहेका थिए। त्यहाँबाट फर्किएसँगै उनी पुनः राजनीतिमा सक्रिय भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि बागलुङ- १ बाटै निर्वाचित भएका थिए।