निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
विष्णु कुमार कार्की
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 59
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: नवलपरासी (पूर्व) - क्षेत्र २

विष्णु कुमार कार्की

५९ वर्षीय कार्की २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि नवलपरासी पूर्व- २ बाट प्रतिस्पर्धामा उत्रिएका थिए। तर एमाले उम्मेदवार तिलबहादुर महत क्षेत्री ‘तिलक’ क्षेत्रीसँग पराजित भएका थिए।