निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
तिल बहादुर महत क्षेत्री
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 58
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: नवलपरासी (पूर्व) - क्षेत्र २

तिल बहादुर महत क्षेत्री

५८ वर्षीया क्षेत्री नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी नवलपरासी पूर्व जिल्ला इन्चार्ज पनि हुन्। उनी २०३६ मा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिमा अगाडि बढेका नेता हुन्। अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भइसकेका उनी प्रतिनिधि सभा निर्वाचन २०७४ मा नवलपरासी पूर्व- २ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई पराजित गरेका थिए।