निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
शशांक कोइराला
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 64
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: नवलपरासी (पूर्व) - क्षेत्र १

शशांक कोइराला

६४ वर्षीय कोइराला नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी कांग्रेसको महामन्त्री पनि भइसकेका छन्। राजनीतिक परिवारबाट हुर्किएका भए पनि उनी चिकित्सक पेशाबाट राजनीतिमा आबद्ध भएका हुन्। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका पुत्र हुन्। उनी २०६४ र २०७० को संविधान सभा निर्वाचनमा तत्कालीन नवलपरासी- १ बाट निर्वाचित भएका थिए। प्रतिनिधि सभा निर्वाचन २०७४ मा भने नवलपरासी पूर्व- १ बाट निर्वाचित भएका थिए।