निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
धनराज गुरुङ्ग
पार्टी:
नेपाली कांग्रेस Logo
नेपाली कांग्रेस
उमेर: 55
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: स्याङ्जा - क्षेत्र २

धनराज गुरुङ्ग

५५ वर्षीय गुरुङ नेपाली कांग्रेसका उपसभापति हुन्। उनी पहिलो संविधान सभा निर्वाचन २०६४ र दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक सभासद भएका थिए। २०३६ मा नेविसंघसँग जोडिएर राजनीतिक यात्रा सुरु गरेका उनी २०५३ मा नेविसंघको केन्द्रीय सभापति पनि बनेका थिए।