निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
किरण गुरुङ
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 61
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: तनहुँ - क्षेत्र २

किरण गुरुङ

६१ वर्षीय गुरुङ नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका छन्। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा तनहुँ- २ (ख)बाट निर्वाचित भएका थिए। २०७४ मै उनी गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। उनी २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्‌मा वन तथा भू-संरक्षण मन्त्री पनि बनेका थिए।