पार्टी: |
![]() नेपाली कांग्रेस
|
---|---|
उमेर: | 78 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | तनहुँ - क्षेत्र १ |
७८ वर्षीय पौडेल नेपाली कांग्रेसका नेता हुन्। सभामुख, उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयका मन्त्री समेत भइसकेका उनी पञ्चायतको विरुद्धमा राजनीतिमा होमिएका थिए। उनी २०४८ मा तनहुँ- १ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०५१, २०५६, २०६४ र २०७० मा तनहुँ- २ बाट निर्वाचित भएका थिए। २०७४ मा भने उनी तनहुँ- १ बाट पराजित भएका थिए।