निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
तनहुँ क्षेत्र १ का अन्य उम्मेदवारहरू
एक बहादुर राना मगर
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 63
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: तनहुँ - क्षेत्र १

एक बहादुर राना मगर

६३ वर्षीय राना मगर नेकपा एमालेको केन्द्रीय कमिटीका पूर्वसदस्य हुन्। उनी तनहुँ जिल्ला इन्चार्ज समेत भइसकेका छन्। उनी २०७७ भदौमा भूमि सम्बन्धी समस्या समाधान आयोगको तनहुँ सदस्यमा नियुक्त भएका थिए।
तनहुँ क्षेत्र १ का अन्य उम्मेदवारहरू