निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
रामजी प्रसाद बराल जीवन
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 56
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कास्की - क्षेत्र ३

रामजी प्रसाद बराल जीवन

५६ वर्षीय बराल गण्डकी प्रदेशका वर्तमान अर्थमन्त्री हुन्। २०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका र २०५३ देखि पूर्णकालीन राजनीतिमा होमिएका उनी तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी थिए। उनी इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य पनि भएका थिए। २०७४ को निर्वाचनमा उनी कास्की- ३ (क)बाट निर्वाचित भएका थिए।